Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा एमाले नेता ज्ञवालीको घरदैलो सुरु

गुल्मीमा एमाले नेता ज्ञवालीको घरदैलो सुरु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा एमाले नेता ज्ञवालीको घरदैलो सुरु
    images
    images

    कृष्ण अन्जान, गुल्मी । पुर्व मन्त्री तथा गुल्मी १ संघिय सांसद प्रदिपकुमार ज्ञवालीले आफ्नो निर्बाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने भएका छन् । नेता ज्ञवाली मतदाताहरूका घरघरमा जाने तयारीमा रहेको पार्टीले जनाएको  छ ।

    images
    images
    images

    निर्धारित कार्यक्रम अनुसार एमालेका उपमहासचिव समेत रहेका ज्ञवाली भाद्र २६ गते देखि गुल्मीका दुर्गम स्थानहरूमा पुग्दैछन ।

    images
    images
    images

    पार्टीको कालीगण्डकी गाउँ कमिटीको आयोजनामा भाद्र २६ गते देखि २८सम्म यस पालिकाका प्रत्येक वडामा आयोजित जनभेटघाट कार्यक्रममा उपमहासचिब ज्ञवाली उपस्थितभई प्रशिक्षण दिने कार्यक्रम छ । कार्यकर्ताहरूलाई प्रशिक्षण, समस्याहरूको सुनुवाई र ती समस्याहरू हल गर्न साँसद ज्ञवालीले महत्वपुर्ण भुमिका निर्बाह गर्ने पार्टीले जनाएको छ। 

    images
    images
    images

    ज्ञवाली आगामी मंसिर ४ गते हुने निर्बाचनमा गुल्मी क्षेत्रनं १ बाट संघिय संसदको लागि पार्टीबाट सर्बसम्मत सिफारिस भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।