Logo

२०८३, आश्विन ११गते


images
images

देवदह ५ मा वडास्तरिय बालसंजाल गठन

देवदह ५ मा वडास्तरिय बालसंजाल गठन

images
  • देवदह ५ मा वडास्तरिय बालसंजाल गठन
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । भेलाबाट सृजना गैरेको अध्यक्षतामा २१ सदस्यीय बाल क्लब गठन भएको छ ।

    images
    images
    images

    संजालको उपाध्यक्षमा अभिषेक गुप्ता, सचिवमा भुमिका भुषाल, कोषाध्यक्षमा संस्कृति घर्ती र सह सचिबमा रोशन डुम्रे रहेका छन। वडाभरिमा ९ वटा बाल समुह गठन गरि सबै विद्यालयका बाल क्लबको समेत प्रतिनिधित्व गरि बाल क्लब गठन गरिएको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रमका देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, नेपाल बाल संगठनका जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ , नेपाल बाल संगठन जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, देवदह नगरपालिका वडा नं ५ का वडा सदस्य शोभाकान्त भट्टराई,  शैक्षिक ब्यक्तित्व दिनानाथ अर्याल ज्यु, देवदह नगर बाल सञ्जालको पुर्व अध्यक्ष दिया न्यौपाने, नगर बाल सञ्जालको पुर्व सचिब राहुल देव सापकोटा, शिक्षकहरु र विद्यार्थीको एब टोल बिकास संस्थाका अध्यक्षहरु  लगायतको  उपस्थिति रहेको थियो।

    images
    images
    images

    कार्यक्रम संचारकर्मी रमेशकुमार पोख्रेलको संयोजनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।