Logo

२०८३, कार्तिक २५गते


images
images

डा. बाबुराम भट्टराईको प्रस्ताव: निर्वाचन घोँषणा भएपछि सांसदको तलबभत्ता रोकौं

डा. बाबुराम भट्टराईको प्रस्ताव: निर्वाचन घोँषणा भएपछि सांसदको तलबभत्ता रोकौं

images
  • डा. बाबुराम भट्टराईको प्रस्ताव: निर्वाचन घोँषणा भएपछि सांसदको तलबभत्ता रोकौं
    फाइल फोटो
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्र रक्षाका लागि निर्वाचन घोषणापछि पनि पुरानै प्रतिनिधि सभा कायम राख्नुपर्ने बताएका छन्। 

    images
    images
    images

    नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले विगतमा प्रतिनिधि सभा रिक्त रहँदा लोकतन्त्र धरापमा परेकाले संविधान सभामा बृहत् छलफल गरेरै अर्काे निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको उल्लेख गरेका छन्।

    images
    images
    images

    बरु राज्यको ढुकुटी बचाउन सांसदबापत लिने तलब भत्ता नलिन सकिने उनको भनाइ छ।  

    images
    images

    ‘विगतमा प्रतिनिधि सभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधान सभामा बृहत् छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो’, डा. भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बरू निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिऊँ÷नलिऊँ तर राजनीतिक रिक्तता सिर्जना नगरौं।’

    प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्न आगामी मंसिर ४ गते एकै चरणमा चुनाव हुँदै छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।