Logo

२०८३, आश्विन ९गते


images
images

देशभर थपिए १७३ कोरोना संक्रमित

देशभर थपिए १७३ कोरोना संक्रमित

images
  • देशभर थपिए १७३ कोरोना संक्रमित
    फाइल फोटो
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

    २ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो । ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो। 

    यसको संक्रमणबाट निको भएर ३९६ जना घर फर्किएका छन् भने  देशभर ३ हजार ६१२ जना सक्रिय संक्रमित छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।