Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना महामारी

कोरोनाबाट मृत्यु भएका हरुको शव आफन्तले व्यवस्थापन गर्न पाउने

कोरोनाबाट मृत्यु भएका हरुको शव आफन्तले व्यवस्थापन गर्न पाउने

images
  • कोरोनाबाट मृत्यु भएका हरुको शव आफन्तले व्यवस्थापन गर्न पाउने
    images
    images

    २९ बैशाख काठमाडौ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफन्तले ब्यबस्थापन गर्न पाउने भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी मलामी सहभागी नहुन आग्रह गरेको हो ।

    images
    images
    images

    संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । यद्यपि २५ भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सहभागी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    यसरी अन्त्यस्टी गर्न सम्भव नभएमा कोरोना बाट मृत्यु भएकाको शव ब्यबस्थापन नेपाली सेनाले गर्ने भएकोले सोही अनुरुप गराउनुहुन भन्दै निर्देशन दिंदै अनुरोध गरेको छ । यस अघि कोरोना संक्रमण बाट मृत्यु भएकाको शव नेपाली सेनाले ब्यबस्थापन गर्दै आइरहेको थियो । मृतकका आफन्तले समेत ब्यबस्थापन गर्न पाएका थिएनन ।received_1408267369531659.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।