Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीका एक बालकको पोखरीमा डुबि मृत्यु 

गुल्मीका एक बालकको पोखरीमा डुबि मृत्यु 

images
  • गुल्मीका एक बालकको पोखरीमा डुबि मृत्यु 
    प्रतीकात्मक तस्वीर
    images
    images

    गुल्मी । गुल्मीका एक बालकको पोखरीमा डुबेर  मृत्यु भएको छ ।गुल्मीको छत्रकोट गाउँपालिका ३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको हो ।

    images
    images
    images


    जनैपूर्णिमा मनाउनको लागि गुल्मी देखि  पाल्पाको रैनादेवि छहरा गाउँपालिका १ साउनेटोलस्थित मामा घरमा गएका  रेश्मीको  गएराती मृत्यु भएको हो।

    images
    images
    images

    उनी बिहीबार साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खेल्न लागेको बेला डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छत्रकोट गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।