Logo

२०८३, श्रावण २७गते


images
images

एमाले गुल्मीका पुर्व अध्यक्ष र सचिवलाई पार्टिको हिसाब बुझाउन युवा संघको अल्टिमेटम

एमाले गुल्मीका पुर्व अध्यक्ष र सचिवलाई पार्टिको हिसाब बुझाउन युवा संघको अल्टिमेटम

images
  • एमाले गुल्मीका पुर्व अध्यक्ष र सचिवलाई पार्टिको हिसाब बुझाउन युवा संघको अल्टिमेटम
    images
    images

    गुल्मी । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गुल्मी जिल्ला इन्चार्ज मोहन प्रसाद पाण्डेले पार्टिका नि- वर्तमान अध्यक्ष र सचिबसंग पार्टीको हिसाबकिताब मागेका छन । सामाजिक संजालमा बिहिवार  एकाबिहानै स्टाटस लेख्दै उनले आफ्नो कार्यकालको हिसाबकिताब बुझाउन भनेका हुन् । 

    images
    images
    images

    नेकपा एमाले गुल्मी जिल्लाका निबर्तमान अध्यक्ष मधुकृष्ण पन्त र निवर्तमान सचिब सोमनाथ सापकोटाको नाम नै किटान गरेर उनले हिसाब किताब सार्वजनिक गर्न र त्यसो नगरे राष्ट्रिय युवा संघ हिसाब खोज्न घरमै आउने आसयको स्टाटस फेसबुकमा राखेका छन । युवा नेता पाण्डेले पार्टीले २९ गते जिल्लामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आउदा हिसाबकिताब लिएर आउन दिन नै तोकेर भनेका छन । 

    images
    images
    images


    फेसबुकमा युवा संघ गुल्मीका इन्चार्ज पाण्डेले लेखेका छन "२९ गते हुने नेकपा एमाले काे जिल्ला काे प्रक्षियण कार्यक्रममा आउँदा भुपु अध्यक्ष मधुकृण्ण पन्थ र सचिब साेमनाथ सापकाेटा ले आफ्नाे कार्यकालकाे हिसाब किताब गुल्मी जिल्लाका नेकपा एमालेका कार्यकर्ताले पूरा पाउनु पर्छ नभए युवा संघ हिसाब किताब लिन तपाईहरूकाे घर आउने छ । याे सबै नेकपा एमालेका कार्यकर्तालाई जानकारि दिनकाे लागि सामाजिक सन्जालमा पाेस्ट गरेकाे हाे ।"received_651327139191058.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।