Logo

२०८३, मंसिर ७गते


images
images

अपराध

जबरजस्ती करणीको अभियोगमा ३१ वर्षीय पुरुष पक्राउ

जबरजस्ती करणीको अभियोगमा ३१ वर्षीय पुरुष पक्राउ

images
  • जबरजस्ती करणीको अभियोगमा ३१ वर्षीय पुरुष पक्राउ
    images

    मकवानपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका-४ घर भई हाल हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा डेरा गरी बस्ने ३१ वर्षीय प्रियम यादव रहेका छन् ।

    images
    images

    किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

    images

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।