Logo

२०८३, मंसिर ५गते


images
images

एसिया कप राइजिङ स्टार्स

एसिया कप राइजिङ स्टार्स : नेपालले टस जित्यो, भारत ए ले पहिला ब्याटिंग गर्ने

एसिया कप राइजिङ स्टार्स : नेपालले टस जित्यो, भारत ए ले पहिला ब्याटिंग गर्ने

images
  • एसिया कप राइजिङ स्टार्स : नेपालले टस जित्यो, भारत ए ले पहिला ब्याटिंग गर्ने
    images

    काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगिता अन्तर्गत नेपालले आज भारत ए सँग खेल्दैछ ।

    images
    images
    images

    दोहामा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    नेपालले समूह चरणमा आज भारत ‘ए’ सँग, नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्ने तालिका छ ।

    images
    images

    एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने हङकङ, नेपाल र युएईका मुख्य टिम प्रतिष्पर्धा गर्दैछन् । नेपालले भने एनपीएल जारी रहेकाले धेरै जसो खेलाडी प्लेअफबाट बाहिरिएका टिमका खेलाडी समेटेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।