देवदह । देवदह प्रिमियर लिग (डिपिएल) मा ढेकावर विजयी भएकाे छ । बिहिवार सम्पन्न खेलमा विर्तालाई २३ रनले पराजित गर्दै ढेकावर विजयी भएकाे हाे । टस हारेर ब्याटिङकाे निम्ता पाएकाे ढेकावरले ९ विकेटकाे क्षतिमा १६५ रन बनाएकाे थियाे ।
१६६ रनकाे लक्ष्य पछ्याएकाे विर्ता अल आउट हुँदै १४३ रनमा समेटियाे ।
यस अघि भएकाे खेलमा भलुहीलाई ४ विकेटले पराजित गर्दै टटेरा विजयी भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology