देवदह । देवदहको मिलनचोकमा कारले ठक्कर दिंदा एकजना गम्भीर घाइते भएका छन ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले अन्दाजी ५०-५५ वर्षीय पुरुषलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।
ठक्कर दिएर फरार भएको कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology