Logo

२०८३, आश्विन २७गते


images
images

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

images
  • लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित
    images
    images

    काठमाडौँ । प्रिमियर लिगमा विवादमा रहेकै समयमा आइतबार राति सम्पन्न प्रिमियर लिगको लिभरपुलविरुद्धको खेलमा म्यानचेस्टर सिटीले ३-० को शानदार जित हासिल गरेको छ ।

    images
    images
    images

    म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्ड, जेरेमी डोकु र रयान चेर्कीले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो जितपछि म्यानचेस्टर सिटीको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको ६ खेलमा ९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।