Logo

२०८३, आश्विन १०गते


images
images

म्यानचेस्टर सिटीलाई हराउँदै अघि बढ्यो लिभरपुल

म्यानचेस्टर सिटीलाई हराउँदै अघि बढ्यो लिभरपुल

images
  • म्यानचेस्टर सिटीलाई हराउँदै अघि बढ्यो लिभरपुल
    images
    images

    काठमाडौं । प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले म्यानचेस्टर सिटीमाथि सहज जित निकालेको छ । गएराति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा लिभरपुरले २-० को सहज निकालेको हो ।

    images
    images
    images

    जितसँगै शीर्षस्थानको लिभरपुलले ११ अंकको स्पष्ट अग्रता बनाएको छ । लिभरपुलले २७ खेलबाट ६४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । लिभरपुलभन्दा एक खेल कम खेलेको आर्सनल ५३ अंकमा दोस्रो स्थानमा छ ।

    images
    images
    images

    गएराति कै अर्को खेलमा न्युक्यासल युनाइटेडले नटिङघम फरेस्टमाथि ४-३ को जित दर्ता गरेको छ । न्युक्यासलले चारै गोल पहिलो हाफमा गरेको हो । नटिङघमले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थप्दा पनि टोलीको हार टार्न सकेन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।