Logo

२०८३, आश्विन २६गते


images
images

दिल्ली पुगे गृहमन्त्री सुधन गुरुङ

दिल्ली पुगे गृहमन्त्री सुधन गुरुङ

images
  • दिल्ली पुगे गृहमन्त्री सुधन गुरुङ
    images
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन् ।

    images
    images
    images

    गृहमन्त्री गुरुङलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासका अधिकारी तथा भारत सरकारका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

    images
    images
    images

    गुरुङ मंगलबार हुने बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् । ‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ भन्ने नारासहित आयोजना हुने बैठकमा उनी सहभागी हुने कार्यक्रम छ ।

    images
    images
    images

    गृहमन्त्री गुरुङ बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।