Logo

२०८३, आश्विन ९गते


images
images

रोशी खोलामा बस बीचमै फस्यो, यात्रुको उद्धार

रोशी खोलामा बस बीचमै फस्यो, यात्रुको उद्धार

images
  • रोशी खोलामा बस बीचमै फस्यो, यात्रुको उद्धार
    images
    images

    काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७, कटुन्जेबाट थानसिंह जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुवाहक बस खोला तर्ने क्रममा बीचमै फसेको छ ।

    images
    images
    images

    बुधबार बिहान बस खोला तर्ने क्रममा पानीको बहावका कारण खोला पार गर्न नसकी बीचमै रोकिएको थियो ।

    images
    images
    images

    घटनाको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट गएको विपद् व्यवस्थापन टोलीले बसमा रहेका यात्रुहरूको उद्धार गरेर सुरक्षित स्थानमा लागेको छ । प्रारम्भिक विवरणअनुसार घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

    images
    images
    images

    खोलामा पानीको बहाव बढ्नु तथा सडकको अवस्थाका कारण बस फसेको हुनसक्ने जनाइएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोशी खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।