सिन्धुली । बिपी राजमार्गको नेपालथोक हुँदै काठमाडौ जाने बाटोको ठाउँ ठाउमा रोशी खोलाले कटान गरेको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।
प्रशासनले बिपी राजमार्गको नेपालथोक हुँदै काठमाडौ जाने बाटोको ठाउँ ठाउमा रोशी खोलाले कटान गरेको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैकल्पिक राजमार्ग (खुर्कोट मन्थली हुदै अरनिको राजमार्ग, हेटौंडाका त्रिभुवन राजपथ तथा अन्य राजमार्ग) प्रयोग गर्नुहुन अनुरोध गरको हो । तर यी राजमार्ग प्रयोग गर्नु अघि पनि ट्राफिक प्रहरीसँग जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology