Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

धनगढीका प्रमुख गोपाल हमाल अस्वस्थ, काठमाडौँ लगिदै

धनगढीका प्रमुख गोपाल हमाल अस्वस्थ, काठमाडौँ लगिदै

images
  • धनगढीका प्रमुख गोपाल हमाल अस्वस्थ, काठमाडौँ लगिदै
    images
    images

    धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बिरामी परेका छन् । स्वास्थ्यमा समस्या आएपछि उनले सुरुमा धनगढीस्थित कैलाली अस्पतालमा उपचार गराएका छन् ।

    images
    images
    images

    धनगढीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौँ लैजान लागिएको छ । प्रमुख हमालले सामाजिक सञ्जालमार्फत आफू बिरामी परेको र थप उपचारका लागि काठमाडौँ जाँदै गरेको जानकारी गराएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनगढी
  • # गोपाल हमाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।