Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा

केन्द्रको निर्देशन विपरित धनगढीमा शैक्षिकसत्र छिटो शुरु हुने

केन्द्रको निर्देशन विपरित धनगढीमा शैक्षिकसत्र छिटो शुरु हुने

images
  • केन्द्रको निर्देशन विपरित धनगढीमा शैक्षिकसत्र छिटो शुरु हुने
    images
    images

    धनगढी । धनगढी उपमहानगरपालिकामा केन्द्र सरकारले तोकेको भन्दा छिटो शैक्षिक शत्र शुरु हुने भएको छ ।

    images
    images
    images

    उपमहानगले विहिबार सूचना प्रकाशित गर्दै वैशाख ४ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र वैशाख ११ गतेसम्म भर्ना प्रक्रिया सकेर वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने भएको हो ।

    images
    images
    images

    संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने देशभर वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेपनि धनगढीका सरोकारवालाहरूसँगको छलफलपछि सो तालिका अनुसार शुरु गर्दा शैक्षिक सत्र प्रभावित हुने, आवश्यक पाठ्यघण्टा नपुग्ने र समग्र शिक्षाको गुणस्तरमा असर पर्ने भन्दै त्यसभन्दा अगाडी नै शैक्षिकसत्र शुरु गर्न लागेको उपमहानगरले उल्लेख गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनगढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।