Logo

२०८३, आश्विन ९गते


images
images

 लागु औषध चरेस सहित धनगढीमा दुई जना पक्राउ 

 लागु औषध चरेस सहित धनगढीमा दुई जना पक्राउ 

images
  • सेतोमसी सहकर्मी
  •  लागु औषध चरेस सहित धनगढीमा दुई जना पक्राउ 
    images
    images

    रमेश बहादुर सिह, बझाङ । लागु औषध चरेस सहित बझाङका दुई जना धनगढीबाट पक्राउ परेका छन् । कैलालीको धनगढी उप-महानगरपालिका ८ क्याम्पस चोक नजिकबाट विशेष सूचनाको आधारमा उनीहरू लागु औषध चरेस सहित पक्राउ परेका हुन् । 

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआईटी) टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले, बझाङको खप्तडछान्ना गाउँपालिका ३ घर भई हाल जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ८ कैलालीगाउँ बस्ने वर्ष १९ का क्षितिज रावल लाई  सडकमा हिडि रहेको अवस्थामा शङ्का लागी चेक जाँच गर्दा  १ किलो २०० ग्राम चरेस र बझाङकै छविस पाथीभरा गाउँपालिका २ बस्ने वर्ष ३६ को जक्सन रोकायाको साथबाट ८०० ग्राम चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

    images
    images
    images

    दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीले जनाएको छ

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागु औषध चरेस
  • # धनगढी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।