Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा एक महिला मृत फेला

देवदहमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा एक महिला मृत फेला

images
  • देवदहमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा एक महिला मृत फेला
    प्रतीकात्मक तस्वीर
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा एक महिला मृत भेटिएकी छन् । देवदह नगरपालिका वडा नं. ५ खैरेनी क्षेत्रको सिद्धार्थ कोलोनी बस्ने अन्दाजी २६ वर्षिया हेमा पाण्डे झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    पाल्पा अर्गेली घर  तथा गुल्मी हुँगा माइत भएकी पाण्डे करिव सात महिना देखि खैरेनीमा डेरामा वसोवास गर्दै आएको प्रहरीले बताएको छ । 

    images
    images
    images

    छ वर्षको छोरा लिन पटक पटक शिक्षकले फोन गर्दा नउठेपछी शिक्षकले छोरा घरमै लिएर आए । "करिव दश मिनेटसम्म पनि ढोका ढक्डकाउँदा कुनै प्रतिक्रिया नआएपछी पछाडीबाट दोस्रो तलाको उनी बस्ने कोठामा भर्याङ्ग लगाएर हेर्दा उनी पंखामा झुन्डिएको अवस्थामा देखेको शिक्षक राजीव सापकोटाले बताए । 

    images
    images
    images

    उनका श्रीमान दुई महिनाको बिदा सकेर एकसाता अघि मात्रै विदेश गएको उनकी घरबेटीले बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # महिला मृत फेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।