Logo

२०८३, आश्विन १०गते


images
images

अपराध

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

images
  • जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
    images
    images

    काठमाडौं । पर्वत र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पर्वतमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कुश्मा नगरपालिका-९ बस्ने ४१ वर्षीय श्रीप्रसाद राई पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

    images
    images
    images

    त्यस्तै, धादिङमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गजुरी गाउँपालिका-५ बस्ने २२ वर्षीय रामकृष्ण विक पक्राउ परेका छन्। उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।