Logo

२०८३, कार्तिक २५गते


images
images

अपराध

इराक पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ

इराक पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ

images
  • इराक पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने महिला पक्राउ
    images

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै इराक पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

    images
    images
    images

    पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ बस्ने, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ घर भएकी ५५ वर्षीया सञ्चमाया तामाङ रहेकी छन्।

    images
    images
    images

    तामाङले इराक पठाइदिने भन्दै तीन जना पीडितबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई बुढानीलकण्ठ नगरपालिका-४ बाट बिहीबार पक्राउ गरेको हो।

    images
    images

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।