Logo

२०८३, आश्विन १०गते


images
images

अपराध

जबरजस्ती करणीको अभियोगमा दाङबाट एकजना पक्राउ

जबरजस्ती करणीको अभियोगमा दाङबाट एकजना पक्राउ

images
  • जबरजस्ती करणीको अभियोगमा दाङबाट एकजना पक्राउ
    images
    images

    दाङ । ३७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-७ भित्री सिक्टा बस्ने ३२ वर्षीय जनक कुमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    जनकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।