Logo

२०८३, आश्विन ९गते


images
images

चट्याङबाट गम्भीर घाइते १८ बर्षिया करिश्मा गाहाको मृत्यु

चट्याङबाट गम्भीर घाइते १८ बर्षिया करिश्मा गाहाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • चट्याङबाट गम्भीर घाइते १८ बर्षिया करिश्मा गाहाको मृत्यु
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसीकोट नगरपालिकामा चट्याङबाट गम्भीर घाइते १८ की करिश्मा गाहाको मृत्यु भएको छ ।

    images
    images
    images

    स्थानिय उजुर वहादुरको घरमा परेको छट्याङबाट निजकी वुहारी बर्ष १८ की करिश्मा गाहाको मृत्यू भएको हो ।

    images
    images
    images

    मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटमा आज एकाबिहानै अन्दाजी ५:३० वजेको समयमा चट्यांङ परेको थियो ।
     
    उजुर वहादुरको परिवारका ६ जना र छिमेकी चित्र वहादुर गाहाको परिवारका २ जना गरी ८ जना घाइतेहरू मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइ रहेको छ भने दुइ जनालाइ थप उपचारका लागी पाल्पा रिफर गरिएको स्थानिय अगुवा युवा  विमल छन्तेलले जानकारी गराउनु भयो  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।