Logo

२०८३, आश्विन ९गते


images
images

गुल्मीको मुसिकोटमा बिहानै चट्याङ पर्दा, ७ घाइते एकको अबस्था गम्भिर

गुल्मीको मुसिकोटमा बिहानै चट्याङ पर्दा, ७ घाइते एकको अबस्था गम्भिर

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको मुसिकोटमा बिहानै चट्याङ पर्दा, ७ घाइते एकको अबस्था गम्भिर
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी ।  गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोट स्थित ऊजुर बहादुर गाहा मगरको घरमा आज बिहान अन्दाजी ५:३० वजेको समयमा चट्यांङ परेको छ । 

    images
    images
    images

    उक्त चट्यांङको कारणले उजुर वहादुरको परिवारका ७ जना सदस्यहरू घाइते हुनु भएको छ ।

    images
    images
    images

     घाइतेहरू मध्ये बुहारी करिश्माको अवस्था गम्भिर रहेको वताइएको छ । करिस्मा सहित ५ जना घाईतेहरू लाई उपचारको लागि तम्घास पठाई सकिएको र बॉकि दुई जना लाई पनि उपचारको लागि तम्घास पठाऊने तयारी भएको मुसिकोट नगरपालकिकाका कार्यपालिका सदस्य हरी प्रसाद छन्तेलले जानकारी दिनु भयो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।