Logo

२०८३, श्रावण २७गते


images
images

नालीमा खसेर माओवादी नेता घाईते

नालीमा खसेर माओवादी नेता घाईते

images
  • सेतोमसी सहकर्मी
  • नालीमा खसेर माओवादी नेता घाईते
    images
    images

     नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा सडकको किनारामा नालामाथि राखिएको ढक्कन फुटेकाे कारण तथा कुनै ठाउँमा नाला माथि ढक्कन नराखिएको ठाउँमा कयौं मानिसकाे पटक पटक खुट्टा नालामा पस्दा घाइते हुनेगरेका छन् । 

    images
    images
    images

    रामग्राम नगरपालिका वडा नं ५ मा घण्टा घरदेखि जिल्ला प्रहरी कार्यालयसम्मकाे मुख्य सडकको छेउमा रहेकाे नाला माथि ढक्कन फुटेको र पहिलैबाट नराखेको हुनाले दिनहु  उक्त नालामा मानिसलाई खसेर चोट लाग्ने गरेको छ । 

    images
    images
    images

    बिद्यार्थी स्कुल जादा पनि नालामा खसेर चोट लाग्ने तथा किताब भिजेर खराब हुने गरेको छ।

    images
    images
    images

    साथै, रामग्राममा नगरपालिकाभित्र पर्ने सदरमुकाम परासीकाे मुख्य बाटाे छेउमा रहेकाे नालाबाट  सहनै नसक्ने दुर्गन्ध आएको हुनाले  बिमारीको जोखिम दिनहु बढ्दै गइरहेको छ भने  ब्यापारीलाई  पसलमा बस्न समेत गार्‍हो भैरहेको ब्यापारी एवम् स्थानीयको भनाई छ ।

    सोही नालामा परि बिहिबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य बुद्धन अली घाईते भएका छन् । रामग्राम नगरपालिका वडा नं ५ जिल्ला प्रशासन कार्यालयको अगाडी नालीमा घसेका उनलाई सामान्य चोट पटक लागेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामग्राम नगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।