Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय तह निर्वाचन

रामग्रामको मेयरका एमालेका यादव र उपमेयरमा राप्रपाकी चौधरी विजयी

रामग्रामको मेयरका एमालेका यादव र उपमेयरमा राप्रपाकी चौधरी विजयी

images
  • रामग्रामको मेयरका एमालेका यादव र उपमेयरमा राप्रपाकी चौधरी विजयी
    images
    images

    रामग्राम । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा राप्रपाले विजय हासिल गरेको छ।

    images
    images
    images

    यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको यो नगरमा  प्रमुखमा पुन नरेन्द्रकुमार गुप्ताले उम्मेद्धारी दिएका थिए  । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई पालो दिएको थीयो  । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ५७ मत अन्तरले पराजित भएका हुन् । गुप्ताले ६२ सय ६७ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७८ सय २४ मत ल्याएर विजयी भएका हुन् । 

    images
    images
    images

    यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्धार रामभवन यादवले ५ हजार ९३ मत पाए भने जनता समाजवादी पार्टिका उम्मेद्धार गोविन्द चौधरीले ३९ सय ८९ मत मात्र प्राप्त गरेका छन् । 

    images
    images
    images

    उपमेयरमा भने राप्रपाकी सम्झना चौधरी विजयी हासिल गरिन  । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई १ सय १९ मत अत्तरले पराजित गर्दै विजयी भएकि हुन । निर्वाचित चौधरीको ६५८२ र क्षेत्रीको ६४६३ मत प्राप्त गरिकी छन् । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३९३ मत प्राप्त गरेकी छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामग्राम नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।