Logo

२०८३, आश्विन ११गते


images
images

पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग

पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग

images
  • पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न डा. शेखर कोइरालाको माग
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन् ।

    images
    images
    images

    उनले श्रेष्ठको पक्राउ नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत भएको बताएका छन् ।

    images
    images
    images

    कोइरालाले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रह गर्दै यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

    images
    images
    images

    जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।