Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा इलामबाट पक्राउ
    images
    images

    इलाम । इलाममा  १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-२ बस्ने ६६ वर्षीय प्रसादे दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रसादे ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।