Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट पक्राउ
    images
    images

    मोरङ । मोरङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-६ सीसौबारी टोल बस्ने २३ वर्षीय प्रतिक राईलाई  प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रतिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।