Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

दिपक भट्टसित जोडिएको मुद्धामा मृगेन्द्रनाथ रिमाल पक्राउ

दिपक भट्टसित जोडिएको मुद्धामा मृगेन्द्रनाथ रिमाल पक्राउ

images
  • दिपक भट्टसित जोडिएको मुद्धामा मृगेन्द्रनाथ रिमाल पक्राउ
    images
    images

    काठमाडौं । धितोपत्रसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मृगेन्द्रनाथ रिमाललाई काठमाडौंको सिफलबाट पक्राउ गरेको छ ।

    images
    images
    images

    बिमा ऐन, २०७९ र  धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी रिमाललाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं एसएसपी अनुपशमशेर राणाले जानकारी दिएका छन् ।

    images
    images
    images

    सोही प्रकरणमा व्यवसायी दीपक भट्ट समेत मुछिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरमा उनी हाल थुनामा छन् । भट्टसहितका व्यक्तिहरूले अवैध तरिकाले सेयर ‘ट्रान्सफर’ गरेका आरोप छ ।

    images
    images
    images

    रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिपक भट्ट
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।