Logo

२०८३, कार्तिक २५गते


images
images

आईसीसी क्रिकेट विश्वकप लिग- २

आईसीसी क्रिकेट विश्वकप लिग- २ : नेपालले नेदरल्याण्डसलाई दियो १५८ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग- २ : नेपालले नेदरल्याण्डसलाई दियो १५८ रनको लक्ष्य

images
  • आईसीसी क्रिकेट विश्वकप लिग- २  : नेपालले नेदरल्याण्डसलाई दियो १५८ रनको लक्ष्य
    images

    काठमाडौँ । नेपालले नेदरल्याण्डसलाई १५८ रनको लक्ष्य दिएको छ ।  

    images
    images
    images

    आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै ४४.४ ओभरमा अल आउट भएर १५७ रन बनाएको हो ।

    images
    images
    images

    नेपालका लागि आरिफ सेखले सर्बाधिक ४१ रन बनाए भने गुलशन झाले २९ र दिपेन्द्र सिंह ऐरीले २१ रन बनाए । त्यस्तै आसिफ शेखले १४ र करण केसीले १३ रन जोडे ।

    images
    images

    त्यसैगरी नेदरल्याण्डसका बलर एलेक्स रोय र रोएलोफ भान डेर मेर्वेले ३-३ विकेट लिए भने लोहान भन बीकले २ विकेट लिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।