Logo

२०८३, आश्विन १०गते


images
images

आईसीसी क्रिकेट विश्वकप लिग- २

आईसीसी क्रिकेट विश्वकप लिग- २ : नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै

आईसीसी क्रिकेट विश्वकप लिग- २ : नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै

images
  • आईसीसी क्रिकेट विश्वकप लिग- २ : नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै
    images
    images

    काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

    images
    images
    images

    नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दैछ । 

    images
    images
    images

    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । 

    पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।