Logo

२०८३, श्रावण २७गते


images
images

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ

images
  • कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक पक्राउ
    images
    images

    सिरहा । सिरहाको सिरहा नगरपालिका-७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

    images
    images
    images

    पक्राउ पर्नेमा देश भारत निवासी अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन । चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको कटुवा पेस्तोल र गोली बरामद गरिएको हो ।

    images
    images
    images

    पेस्तोल, गोली र मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।