Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय समाचार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०५ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०५ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १०५ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५  जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र कोशी प्रदेशमा २-२ जनाको र काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २७ जना घाइते भएका छन् भने काठमाडौँमा १३ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ४२ जना घाइते भएका छन् भने लुम्बिनीमा १० जना, सुदूरपश्चिममा ८ जना र  कर्णालीमा ५ घाइते भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।