Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ
    images
    images

    मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।