Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ
    images
    images

    दाङ । १५ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय  बामदेव विकलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।