Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

स्रोत नखुलेको नगदसहित काठमाडौँको धुम्बाराहीबाट पक्राउ

स्रोत नखुलेको नगदसहित काठमाडौँको धुम्बाराहीबाट पक्राउ

images
  • स्रोत नखुलेको नगदसहित काठमाडौँको धुम्बाराहीबाट पक्राउ
    images
    images

    काठमाडौँ । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।