Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना भाइरस

कोरोनाको नयाँ रेकर्ड जारी, ७६६० जनामा संक्रमण

कोरोनाको नयाँ रेकर्ड जारी, ७६६० जनामा संक्रमण

images
  • कोरोनाको नयाँ रेकर्ड जारी, ७६६० जनामा संक्रमण
    images
    images

    २१ बैसाख काठमाडौ- पछिल्लो २४ घण्टामा ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर र ५ सय ७१ जनामा एन्टीजेन परीक्षण गर्दा  ७६६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पनि कोरोनाले नयां रेकर्ड बनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ५५ जनाको कोभिड-१९ का  कारण मृत्यु भएको छ । कोरोना सुरु भए यता एकै दिन मृत्यु भएको यो अहिले सम्मकै धेरै संख्या हो । योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार ४ सय १७ पुगेको छ ।

    images
    images
    images

    अहिले सम्म मुलुकभर २५ लाख ३७ हजार दुई सय ९५ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
    आज मात्रै एक हजार सात सय ७५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने अहिले सम्म दुई लाख ८७ हजार सात सय ९० जना निको भइसकेका छन् ।FB_IMG_1620132051423.jpgFB_IMG_1620132055130.jpgFB_IMG_1620132058070.jpgFB_IMG_1620132060712.jpgFB_IMG_1620132063319.jpgFB_IMG_1620132066006.jpgFB_IMG_1620132068565.jpg

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।