बिरगंज । बिरगन्ज महानगरपालिकाको मतगणनाको सूचना सहज रूपले नपाएपछि पर्साका पत्रकारहरुले विरोध जनाएका छन् । पत्रकारहरुले मतगणना स्थलमा पेन डाउन गरेर विरोध गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाई सूचनाको लागि पटक-पटक सम्पर्क गर्न खोज्दा पनि कुनै चासो नलिएको र सूचना नदिएको भन्दै पत्रकारहरुले विरोधमा पेन डाउन गरेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology