Logo

२०८३, आश्विन ९गते


images
images

विरगंजमा मोटरसाइकल चोरी गर्दै गर्दा एक जना पक्राउ 

विरगंजमा मोटरसाइकल चोरी गर्दै गर्दा एक जना पक्राउ 

images
  • सेतोमसी सहकर्मी
  • विरगंजमा मोटरसाइकल चोरी गर्दै गर्दा एक जना पक्राउ 
    images
    images

    सुरज श्रेष्ठ, बिरगंज । विरगंजमा मोटरसाइकल चोरी गर्दै गर्दा एक जना पक्राउ परेका छन् । विहिवार बीरगञ्जको पानीटंकी स्थित प्रभु अस्पताल अगाडि खाली ठाउँमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्दै गर्दा प्रहरी पक्राउ गरेको हो ।

    images
    images
    images

     

    images
    images
    images

     

    images
    images
    images

    पर्सा कै धोबीनी गाउँपालिका वडा नं. ४ का गौरभ पटेलको प्र.२- ०३- ००८ प ७१३६ नं. को २२० सिसिको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा बारा कोल्वी नगरपालिका ६ बस्ने जित बहादुर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

     

    २ जना व्यक्तिले  मास्टर साँचो बनाई लक  खोली चोर्दै गरेको अवस्थामा प्रहरी चौकी बसपार्क, बीरगञ्जबाट नियमित गस्तीमा खटिएको टोलीले जित बहादुर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

     


    चोरीमा संलग्न अर्को व्यक्ति घट्नास्थलबाट फरार रहेको र खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिरगंज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।