Logo

२०८३, श्रावण २७गते


images
images

पूर्व सांसदसहित भरतपुरका ६ जना कांग्रेस नेता निलम्बित

पूर्व सांसदसहित भरतपुरका ६ जना कांग्रेस नेता निलम्बित

images
  • पूर्व सांसदसहित भरतपुरका ६ जना कांग्रेस नेता निलम्बित
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ ।

    images
    images
    images

    स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्तालाई निलम्बन गरेको जनाएको छ । 

    images
    images
    images

    पार्टी सदस्यबाट निलम्बन हुने अन्यमा भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ घर भएका क्रियाशील सदस्य डा. केशव पौडेल रहेको पनि कांग्रेसले जनाएको छ ।
    पार्टीको निर्णय विपरित भरतपुरको मेयरमा उम्मेदवार बनेको भन्दै कांग्रेसले यसअघि नै भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रहेका जगन्नाथ पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेललाई पनि पार्टीबाट निष्कासन गरिसकेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।