Logo

२०८३, भाद्र १५गते


images
images

कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप

कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप

images
  • कांग्रेसका क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न पाँच दिनको समय थप
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि पाँच दिनको समय थप गरेको छ ।

    images
    images
    images

    कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले पाँच दिनको समय थपेको हो ।

    images
    images
    images

    पार्टीको बृहत्तर हित, एकता तथा कार्यकर्ताको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यले २०८३ भाद्र १५ गतेदेखि १९ गतेसम्म आफ्नो सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सक्ने गरी समयावधि कायम गरिएको कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    बैठकले छुट भएका क्रियाशील सदस्यलाई तोकिएको अवधिभित्रै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।