Logo

२०८३, श्रावण २७गते


images
images

एशियन गेम्स

एशियन गेम्स क्रिकेटतर्फको छनौटको सेमिफाइनलको समीकरण पुरा

एशियन गेम्स क्रिकेटतर्फको छनौटको सेमिफाइनलको समीकरण पुरा

images
  • एशियन गेम्स क्रिकेटतर्फको छनौटको सेमिफाइनलको समीकरण पुरा
    images
    images

    काठमाडौं । सिंगापुरमा जारी एशियन गेम्सका क्रिकेटतर्फको छनौट प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

    images
    images
    images

    सेमिफाइनलमा पुगेका नेपाल र ओमान पहिलो सेमिफाइनलमा खेल्ने भएका छन् भने हङकङ र मलेसिया दोस्रो सेमिफाइनलमा खेल्ने भएका हुन् ।

    images
    images
    images

    नेपाल र मलेसिया समुह ए बाट र हङकङ र ओमान समुह बी बाट समुह विजेता र उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनल खेल आइतबार हुने छ ।

    images
    images
    images

    यी चारै देश जापानमा हुने एशियन गेम्समा छनौट भएका छन् ।  एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशियन गेम्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।