Logo

२०८३, आश्विन ११गते


images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभा अन्तर्गत शिक्षा र कानुन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गत शिक्षा र कानुन समितिको बैठक बस्दै

images
  • प्रतिनिधि सभा अन्तर्गत शिक्षा र कानुन समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धि छलफल हुने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसुची रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।