काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बिहान १० बजेदेखि शुरु हुने बैठकमा चिनीको सहज आपूर्तिका सम्बन्धमा सरोकारवालाहरूसँग छलफलको कार्यसूची रहेको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवलाई आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology