Logo

२०८३, श्रावण २७गते


images
images

अपराध

आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ

आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ

images
  • आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ
    images
    images

    काठमाडौं । काठमाडौँको सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौँ- १६ सुकेधारामा आँखामा खुर्सानीको धुलो हाली सुनको सिक्री, मोबाइल लुटपाट गरि फरार रहेका ४० बर्षिय गणेश कार्कीलाई प्रहरीले काठमाडौँको मनोहरा करिडोरबाट पक्राउ गरको छ ।

    images
    images
    images

    पक्राउ गर्ने क्रममा समेत प्रहरीलाई खुर्सानीको धुलो आँखामा हालेर खुकुरी प्रहार गर्न खोजेपछि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।