Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

images
  • रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
    images
    images

    रसुवा । प्रहरीले रसुवाबाट ४३ हजार डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जादै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ बर्षिय सुशील गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ ।

    images
    images
    images

    प्रहरीले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।