Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप क्रिकेट डिभिजन लिग- २

ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट

ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट

images
  • ललित र सन्दीप चम्किदा स्कटल्याण्ड १९४ रनमा अलआउट
    images
    images

    काठमाडौँ ।  स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको हो । 

    images
    images
    images

    स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनायेअका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै नेपाली बलर ललित राजबंशीले सर्बाधिक ४ विकेट लिएका थिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।  सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका थिए ।  त्यस्तै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिएका थिए । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललित
  • # सन्दीप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।