Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

तीन लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

तीन लाख भारतीय रुपैयाँसहित महिला पक्राउ

images
  • तीन लाख भारतीय रुपैयाँसहित महिला पक्राउ
    images
    images

    काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका-१६ स्थित विराटनगर भन्सार कार्यालय ईलाकाबाट बैशाख २८ गते सशस्त्र प्रहरीले ३ लाख भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    नियन्त्रणमा लिएकोमा बिहार अररिया जिल्लाको कदमाह ग्राम पञ्चायत-१५ बिरनगर बस्ने ३० बर्षिया मन्जु कुमारी शाह छन् ।

    images
    images
    images

    सीमा ईलाकाको नं. १ ढाटको बाटो हुँदै बिराटनगरतर्फ जाँदै गरेकी उनलार्ई सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा ६०० थान पाँच सयको नोट सहित नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    नियन्त्रणमा लिईएका शाहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको सशस्त्रले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।